अष्ट्रेलियन व्यवसायी धर्मराज अधिकारीले गरे एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दर्ता

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अष्ट्रेलियाबाट धर्मराज अधिकारीले उम्मेदवारी गर्दा गरेका छन् । एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा सकृय र परिचित अधिकारीले मार्च २४ र २५ तारिख हुने संघको निर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । नेपालबाट अध्ययन र व्यापारको सिलसिलामा अष्ट्रेलिया पुगेका अधिकारी एनआरएनएको हरेक अभियानमा सरिक हुँदै आएका छन् … Continue reading अष्ट्रेलियन व्यवसायी धर्मराज अधिकारीले गरे एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दर्ता